FAQs Complain Problems

समाचार

Pages

वडा नं १०

नेपालको संबिधान २०७२ को धारा २९५ को उपधारा (३) बमोजिम गठित गाँउपालिका, नगरपालिका, स्वायत्त, संरक्षित  वा बिशेष क्षेत्रको नाम, संख्या तथा सिमाना निर्धारण आयोगको सिफारिसमा बनेको ७५३ वटा स्थानीय तह अन्तर्गत साेरू गाउँपालिका पनि एक हो । यसै गाउँपालिकामा पर्ने ११ वटा वडाहरू मध्ये १० नं. वडा साविकको धैन गा.वि.स. का अाध वडाहरू मिलेर बनेको छ । यस वडाकाे कार्यालय धैन साविककै गाविस भवन नजिक रहेको छ । 

 

Population: 
१०९०
Ward Contact Number: 
९८४८३१५४५१